अर्थ व्यवसाय
![महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट](https://12khari.top/uploads/posts/Annapurnna Cable Car1654844516.jpeg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर सेतीबगर लेकसाइड पोखरादेखि सराङकोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १२:४४
प्रतिक्रिया दिनुहोस्