देश
![जिल्ला अदालत नवलपरासी परिसरमा गोली चल्यो](https://12khari.top/uploads/posts/Fire1614873205.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । नवलपरासी पश्चिमस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि एकजनाले आफन्तलाई लक्षित गरेर गोली प्रहार गरेका हुन् ।
प्रहरीकाअनुसार कसैलाई पनि गोली भने लागेको छैन ।
गोली चलाउने व्यक्ति फरार छन् । उनी खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १७:५२
प्रतिक्रिया दिनुहोस्