site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आत्मनिर्भरकेन्द्रित बजेट ल्याएको अर्थमन्त्री शर्माको दाबी   
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाह्य परिस्थिति, मुल्य श्रृंखलामा परेको प्रभाव, आयातको वृद्धि, कृषि प्रदान देशको खाद्यान्नको आयात हेर्दा देखिने अफ्ठ्यारो परिस्थिति, विदेशी मुद्रा सञ्चितिलाई ध्यान दिएर बजेट निर्माण गरेको बताएका छन् । बजेट सार्वजनिक गरेको भोलिपल्ट आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटले  कसरी आत्मनिर्भर बनाउने र त्यसका लागि के गर्ने भन्ने कुरामा ध्यान दिएको दाबी गरे ।  

उनले जग्गा, जमीन, हावा, पानी र विश्वमा विकसित भएको प्रविधि र श्रमलाई जोड्न सक्ने नेपालले आफ्नो समस्या समाधान गर्न पनि सक्ने भन्दै सोही निष्कर्षसहित बजेट निमार्ण गरेको बताए । यी तीन कुरालाई जोड्नुपर्छ भन्ने उद्धेश्यमा केन्द्रित भएर बजेट निमार्ण भएको उनको दाबी छ ।
 
“बजेट सडक अथवा बाटोमात्रै नभएर रोजगारी, गरिबीको अन्त्य, स्रोत साधनको सही परिचालन र व्यवस्थापन पनि हो । यो चुनौती हामीले थपेको हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro