site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय सेना हटाउन नसक्ने वर्तमान सरकार राष्ट्रघाती र नालायक हो : खगराज अधिकारी 
SkywellSkywell

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतीय सेना फिर्ता गर्न नसक्ने सरकार राष्ट्रघाती सरकार भएको आरोप लगाएका छन् । 

बिहीबार संसद्मा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भारतले मिचेको भूमि समेटेर नक्सा पास गरेको संविधान पनि संशोधन भएको अवस्थामा पनि सरकारले लिम्पियाधुरा लिपुलेखमा रहेको भारतीय सेना हटाउन नसक्नु सरकारको राष्ट्रघात र नालायकपन भएको बताए । 

Dabur Nepal
NIC Asia

“सरकारले नीति तथा कार्यक्रममा सीमा सुरक्षा गर्ने ऐतिहासिक तथ्यको आधारमा भन्यो । तर, लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना हटाउन सकेको छैन,” उनले भने, “सरकार दण्डको भागिदार छ । 

‘विदेशी सैनिक हटाउन सक्छु’ समेत भन्न नसक्ने राष्ट्रघाती र नालायक सरकार हो । आज सरकारले यो काम गर्दैन भने हामी सांसद हुन लायक छैनौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu