देश
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा जेठ १२ देखि १४ गतेसम्म हुने भएको छ । एमबीबीएसको १२ र १३ गते तथा बीडीएसको १४ गते हुने काउन्सिलले जनाएको छ । परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा बिहान कम्प्युटरमा आधारित हुनेछ ।
हेरौं परीक्षा तालिका
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ११:१९
प्रतिक्रिया दिनुहोस्