site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६१९ पालिकाको नतिजा सार्वजनिक : कुन पार्टीले कति जिते ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  स्थानीय तह निर्वाचनको २०० नगरपालिका र ४१९ गाउँपालिका गरी ६१९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेपाली कांग्रेस ९९ नगरपालिका र १७६ गाउँपालिका गरी २७५ पालिका प्रमु्खमा निर्वाचित भएको छ । 

एमालेले ५७ नगरपालिका प्रमुख र ११३  गाउँपालिका अध्यक्ष गरी १७० पालिकामा विजयी भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी नेकपा माओवादी केन्द्रले २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ स्थानीय तहको नेतृत्वमा निर्वाचित भएको छ ।
 
एकीकृत समाजवादी ६ पालिका, जनता समाजवादीको १५ पालिकामा विजयी भएको छ । 

स्वतन्त्रसहित अन्य दलले प्रमुखमा १८ र गाउँपालिकामा २३ गरी ४१ स्थानीय तहको नेतृत्व पाएका छन् ।

Royal Enfield Island Ad

मतगणना जारी रहँदा कांग्रेसले ३२ नगर र ११ गाउँपालिका गरी ४३ पालिकामा अग्रता लिइरहेको छ ।
 
एमालेले २१ नगर, १० गाउँपालिका गरी ३१ पालिकामा अग्रता लिएको छ ।
 
माओवादीले ६ नगरको प्रमुखसहित ३ गाउँपालिका गरी ९ पालिकामा अग्रता लिइरहेको छ ।
 
एकीकृत समाजवादीले ५ पालिका, जनता समाजवादीले ५ गाउँपालिका र स्वतन्त्रसहित अन्य १८ नगरसहित ४ गाउँपालिकामा अग्रता लिइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro