राजनीति
काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनः निर्वाचित भएका छन् । उनले आठहजार ७५५ मत ल्याएर एमालेका लिला रानालाई पराजित गरेका हुन ।
राना दुई हजार ८७३ मत ल्याएर पराजित भएका हुन् । जैमिनीको उपप्रमुखमा नेपाली काग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् । शर्माले नौ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी उषा पौडेल दुई हजार ६३६ मत ल्याएर पराजित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ०८:५९
प्रतिक्रिया दिनुहोस्