site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरमा स्वतन्त्र उमेदवारकाे १२६४, गठबन्धनकाे मत १९६ !
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ । 

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उमेदवार लालकिशोर साह १९६, लोसपाका मनोज चौधरी १६४, स्वतन्त्र उमेदवार जानकीराम साह १३१ मत ल्याएका हुन् । वडा नम्बर १ को गणना हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu