अर्थ व्यवसाय
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत पनि प्रदान गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ २०:१८
प्रतिक्रिया दिनुहोस्