site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदी आयात खुला, बैंकहरूले एलसी खोल्न थाले
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि रोकिएको सुनचाँदी आयात पुनः खुला गरिएको छ ।

नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंकहरूले सुनचाँदी आयात रोकेका थिए । बैंकहरूले बुधबारदेखि नै सुनचाँदी आयातका लागि एलसी (प्रतीतपत्र) खोल्न थालेका हुन् ।

KFC Island Ad
NIC Asia

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै १० वस्तुको आयात मात्रै रोकेपछि सुनचाँदी आयात खुला भएको हो । रोकिएका १० वस्तुमा सुनचाँदी परेको छैन ।

सरकारले ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास आयातमा प्रतिबन्ध लगाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro