काठमाडौं । सत्ता गठबन्धनले दोलखामा भागबन्डा टुंग्याएको छ ।
शुक्रबार वाग्मती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले दोलखामा स्थानीय तहको भागबन्डा टुंग्याएको हो ।
यस्तो छ भागबन्डा
१. जिरी नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : माओवादी केन्द्र
२. कालिन्चोक गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र
३. गौरीशकर गाउपालिका
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
४. तामाकोशी गाउँपालिका
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष : नेपाली कांग्रेस
५. बैतेश्वर गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा (माओवादी केन्द्र)
६. शैलुङ गाउपालिका
अध्यक्ष : नेकपा(माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
७. मेलुङ गाउँपालिका
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली कांग्रेस
८. विगु गाउँपालिका
अध्यक्ष : नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष : नेपाली कांग्रेस
९. भिमेश्वर नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : एकीकृत समाजवादी
जिल्ला समन्वय समिति
प्रमुख : नेकपा (माओवादी केन्द्र)
उपप्रमुख : नेकपा (एकीकृत समाजवादी)
सदस्य सम्पूर्ण : नेपाली कांग्रेस