राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठक बसेको छ शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो ।
बैठकमा निर्वाचनको तयारीबारे छलफल भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा माओवादी आउन चाहने समूहहरुको अवस्थाको ब्रिफिङ पनि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ ११:३२
प्रतिक्रिया दिनुहोस्