site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिँदै

काठमाडौं । हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधरणका लागि खुला हुने भएको छ । 

०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो गद्दी बैठक अमेरिकी सहयोगमा पुनर्निर्माणपछि आजदेखि अवलोकनका लागि खुला गर्न लागिएको हो ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले मंगलबार अपराह्न उद्घाटनपछि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro