site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'अमेरिकाले नेपालको मित्रतालाई महत्व दिन्छ भने व्याख्यात्मक घोषणा स्वीकार्छ'
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले अमेरिकाले नेपालसँगको मित्रलाई महत्व दिए एमसीसीको व्याख्यात्मक घोषणा स्वीकार गर्ने बताएका छन् । 

आजको प्रतिनिधि सभाको बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा बोल्दै उनले त्यस्तो बताएका छन् । 

“यसको मान्य छ कि छैन ? यसको वैधता छ कि छैन भन्ने चर्चा परिचर्चा चल्दै गइरहेको छ,” उनले भने, “अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिन्छ भने यसलाई अमेरिकाले स्वीकार गर्नुपर्दछ ।"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro