site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देश पैसासँग साट्न सकिँदैन : पौडेल 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘देश पैसासँग साट्न नसकिने’ बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल नगरी खारेज गर्नुपर्ने बताइन् ।

५५ अर्ब रुपैयाँको अगाडि देशको राष्ट्रियताको सवाल जटिल बन्दै गएको भन्दै उनले नेपालको संविधानमाथि हुने एमसीसी मान्य नहुने बताइन् ।

Dabur Nepal
NIC Asia

“यो सहयोग हो भने विगतमा पनि अमेरिकाले दिएको छ । तर, सदनबाट पास गर्ने व्यवस्था थिएन । आज किन सभाबाट पास गर्नुपर्ने बाध्यता भयो त ?,” उनले प्रश्न गरिन् ।

देश रहे नेपाली रहने भन्दै उनले देश नरहे पार्टीको अस्तित्व पनि नरहने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu