विशेष
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको छ ।
यही माघ ८ देखि १० गतेसम्म भएका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको नतिजा आइतबार साँझ प्रकाशित गरिएको हो । सो परीक्षामा ३९ परीक्षा केन्द्रमा आठ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा हेर्नोस्–
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८ ११:४२
प्रतिक्रिया दिनुहोस्