अर्थ व्यवसाय
काठमाडौं । शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्यका साथ नेपालभर नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले स्टोर विस्तारसँगै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पूरा हुने बताए ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८ ११:०४
प्रतिक्रिया दिनुहोस्