अर्थ व्यवसाय
काठमाडौं । अग्निग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम संचालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।
डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पुर्याउन शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १५:२१
प्रतिक्रिया दिनुहोस्