site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हाल देशका ६ वटा जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, काठमाडौं र ललितपुरमा ५०० जनाभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro