विदेश
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्लू डि क्लेर्कको बिहिबार ८५ वर्षको उमेरमा निधन भएको छ । उनी नोबल शान्ति पुरस्कारका विजेता पनि हुन् । र दक्षिण अफ्रिका छुट्टिनु अगाडिका अन्तिम लिडर थिए ।
उनले १९९३ मा नेल्सन मन्डेलासँगै नोबल शान्ति पुरस्कार प्राप्त गरेका थिए । मन्डेलालाई जेलबाट मुक्त गर्ने पनि उनै हुन् ।
क्लर्कको फ्रेस्नयेस्थित घरमै मृत्यु भएको बताइएको छ । उनलाई मेथोथेलिओमा क्यान्सर थियो । सीएनएन
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८ १७:३५
प्रतिक्रिया दिनुहोस्