site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौंडामा बसको ठक्करबाट दुईजनाको मृत्यु, ८ घाइते
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगर–१९ मा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आठजना घाइते छन् ।

मृत्यु हुनेमा दुर्घटनामा हेटौंडा उपमहानगर १९ का २० वर्षिय  सुरज विष्ट र चितवन पिप्ले ३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

घाइते भएका ८ जनामध्ये ७ जना डिस्चार्ज भइसकेको र एक जनाको रिपार्टे आउन बाँकी रहेको छ । 

हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले देउसी–भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो । “देउसी–भैलो खेलिरहेकाहरुलाई बसले ठक्कर दिएको हो । उनीहरु सडकसम्म आएर देउसी–भैलो खेलिरहेको देखिएको छ,” प्रहरीले भन्यो । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro