site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छाडा गाईबाच्छाको आश्रयस्थलमा यसरी गरियो गाईगोरू पूजा (तस्बिरहरू)
तस्बिरहरू : कविराज कार्की/बाह्रखरी ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका–८ स्थित छाडा गाईबाच्छाहरूको आश्रयस्थलमा पनि शुक्रबार गाई र गोरु पूजा गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, कागेश्वरी मनोहरा नगरपालिका–८ का वडाध्यक्ष श्री चापागाईंसहितले आश्रयस्थलमा पुगी पूजा गरेका हुन् । पूजासँगै देउसीभैलो पनि खेलिएको थियो ।

वाग्मती नदी सफाइ अभियन्ता तथा गाईबाच्छा संरक्षण अभियन्ताहरूले यहाँ तीन वर्षदेखि कृषकले छाडा छोडेका २५० भन्दा बढी गाईबाच्छा पाल्दै आएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थप तस्बिर हेर्नोस्-

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro