देश
काठमाडौं । काठमाडौं महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ ले आज चाबहिलका दुईवटा मिठाइ पसललाई जरिबाना तिराएको छ ।
दर्ता अनुमति नलिई, दर्ता गरे पनि दर्ता गरेपनि नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण गुप्ता एन्ड गुप्ता स्विट्स एन्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्विट हाउसलाई २० हजार रुपैयाँ जरिबाना गराइएको, कृषि विभागका प्रमुख एवम् निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८ १७:०६
प्रतिक्रिया दिनुहोस्