site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीले दिए माधव नेपाललाई यस्तो जवाफ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एक भनाइप्रति टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले शनिबार आयोजित एक कार्यक्रममा ‘आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने’ स्थिति आउने बताएका थिए । अध्यक्ष ओलीको त्यसको जवाफ फर्काएका हुन् ।

Dabur Nepal
NIC Asia

आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, “मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।”

बैठकमा ओलीले आफूले गरेको संसद् विघटन सही भएको तर्क पनि गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro