site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावल असन्तुष्ट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको एक नेताले जानकारी दिए । 

अध्यक्ष केपी शर्मा ओलीले भने स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गर्ने बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरु असन्तुष्ट बन्दै आएका छन् । उपाध्यक्ष रावलले सुदूरपश्चिमका इन्चार्जको जिम्मेवारी पाएका छैनन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी लेखराज भट्टले सम्हाल्दै आएका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro