site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आशा लघुवित्त छैटौँ वर्षमा प्रवेश
SkywellSkywell

काठमाडौं । आशा लघुवित्त सञ्चालनको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, ग्राहक सदस्यहरू, कर्मचारीहरूलगायतलाई धन्यवाद व्यक्त गरे ।

KFC Island Ad
NIC Asia

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मूल नाराका साथ नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय स्थापना गरी ०७३ भदौ १५ गतेदेखि कारोबार सुरु गरेको थियो ।

हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरूमार्फत ६५ हजारभन्दा बढी  सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै  चार अर्बभन्दा बढी कर्जा प्रवाह र एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro