site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजाजको नयाँ शो रुम धरानमा
SkywellSkywell

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ शो रुम सञ्चालनमा ल्याएको छ ।

नेपालमा सबैभन्दा अधिक ब्रिक्री हुने अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा शो रुम सञ्चालनमा ल्याएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शो रुमले बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

नयाँ शो रुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, “धरानमा नयाँ शो रुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।”

शो रुम उद्घाटनको अवसरमा मोटरसाइकल किन्ने ग्राहकहरूका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu