site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ट्यान्डर्ड चार्टड बैंकका सीईओलाई ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड’

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकका सीईओले ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका छन् ।

बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्याग्जिनले नेपालको स्ट्यान्डर्ड चार्टड बैंक सीईओ अनिर्वाण घोष दस्तीदारलाई अवार्ड दिएको हो ।

ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले दस्तीदारलाई बैंकिङ लिडरसीप विधाअन्तर्गत बैंकिङ सीईओ अफ दि इयर नेपाल २०२४ बाट सम्मान गरेको हो ।

बैंकले एक विज्ञप्ति जारी गर्दै सीईओ दस्तीदारले पुरस्कार प्राप्त गरेको जानकारी दिएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro