site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तालिबान शासनको ‘खतरनाक’ संकेत : अल्पसङ्ख्यक हजारा समुदायका ९ पुरुषको हत्या
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । माानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ । 

बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका ९ पुरुषको हत्या भएको उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तालिबानले गत आइतबार काबुल नियन्त्रणमा लिएको थियो । एम्नेस्टीले गजनी प्रान्तमा भएको घटना तालिबान शासनको 'खतरनाक संकेत' भनेको छ । 

बीबीसीका अनुसार हजार अफगानिस्तानको तेस्रो ठुलो नस्लीय समूह हो । शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायमाथि सुन्नी बहुल अफगानिस्तान र पाकिस्तानमा दशकौँदेखि शोषण हुँदै आएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro