site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दराज मल फेस्टिभल, प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा छुट
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडैं । अनलाइन बजार दराजले यही भदौ २ गतेदेखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको छ ।

यस अभियानको मुख्य हाइलाइटहरूमा एडटुकार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत छुट, इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा साअमी, निःशुल्क डेलिभरी साथै अरु पुरस्कार जित्ने मौका रहेको जनाइएको छ ।

दराज मल दराजले सुरु गरेको एक अनलाइन सपिङ मल हो । जसमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu