राजनीति
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार बालाजुस्थित सुकुमबासी बस्तीमा युवा संघले विरोध प्रदर्शन गरेको हो ।
युवा संघको प्रदर्शनमा सुकुमबासी बस्तीका युवा तथा महिलाहरू पनि सहभागी भएका थिए ।
सरकारले साउन १९ गतेको मन्त्रिपरिषद् बैठकबाट ओली सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरिदिएको थियो ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८ १८:२०
प्रतिक्रिया दिनुहोस्