राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई लिएर समय खेर गएको आरोप लगाएका छन् । अझै शुभकामनाको लहर १४–१५ महिना चल्ने भन्दै कटाक्ष पनि गरे ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै प्रधानमन्त्री मन्त्रालय घुमेर पनि नभ्याउने भनी कटाक्ष गरे ।
ओलीले भने, “भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरुको समय, माया लाग्छ, ।”
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८ १४:१७
प्रतिक्रिया दिनुहोस्