site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भीषण वर्षापछि गएको पहिरोले सिन्धुपाल्चोकमा पक्की पुल बगाएको छ ।  

भोटेकोशी गाउँपालिका ३ स्थित रहेको लार्चा पुल माथिबाट गएको पहिरोले भाँचिएपछि बगाएको डीएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बाह्रविसे–तातोपानी जोड्ने पुल बगाएपछि तातोपानीसँगको सम्पर्क टुटेको डीएसपी अधिकारीले बताए ।

“पहिरो आएपछि पुल भाँचिएको छ,” उनले भने, “तातोपानीसँगको सम्बन्ध टुटेको छ । नेपाल चीन सीमानामा आएको भीषण वर्षापछि आएको पहिरोले पुल भाँचेको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement