site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएकाे छ । कोटा प्रणाली  हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्नेछ ।

Royal Enfield Island Ad

“अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं,” महानिर्देशक पोखरेलले भने ।

यद्यपि, विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro