site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विदेशमा चिकित्सा शिक्षा पढ्दै गरेका इन्टर्नसिप रोकिएका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने 
SkywellSkywell

काठमाडौं । कोभिड–१९ का कारण हाल नेपालमा रहेका विदेशमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई यसपटक नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगले आज सूचना जारी गर्दै स्वदेशमै इन्टर्नसिप पूरा गर्न चाहने विद्यार्थीले आउँदो साउन ४ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

KFC Island Ad
NIC Asia

आवेदन दिन इच्छुक विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्र्तीण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको इन्टर्नसिपको अवधि खुल्ने विवरण र इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्रसमेत समावेश गर्नुपर्ने आयोगले सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro