site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र पहिलो किस्ता, स्थायी आवासका लागि सरकारले निर्णय गर्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनभित्र अस्थायी आवासका लागि पहिलो किस्ता दिने निर्णय गरेको बताएका छन् ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले राहत वितरणको काम पनि छिटो गर्न निर्देशन भइसकेको बताए । 

“स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेका छौँ,” लेखकले भने, “स्थायी आवासको लागि सरकारले पछि छुट्टै पैसा दिन्छ । उनले मृतकका परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro