site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारीमा जोरबिजोर लागु हुनसक्ने 
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक अहिले जारी रहेको छ । 

जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘‘२० सिट क्षमताभन्दा बढि क्षमता भएका सवारीमा जोर बिजोर लागुु गरिनेबारे छलफल भइरहेको छ । निर्णयको टुंगो लागिसकेको छैन् । छलफल लम्बिने भएकाले आजलाई बैठक थाति राख्ने कि भन्ने छ । आज बैठक स्थगित भए भोलि १० बजेसम्म निर्णय निकालिनेछ ।”

सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro