site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
रुपा सुनारलाई कोठा नदिने घरधनीलाई शिक्षामन्त्रीको रोहबरमा छाडियो (१३ तस्बिर)
तस्बिरहरु : हरिशजंग क्षेत्री र अभिषेक महर्जन/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको छ ।

रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

Dabur Nepal
NIC Asia

बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनको थप तस्बिर हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro