काठमाडौं । संसद सचिवालयले वैशाख २७ गतेका लागि बोलाइएका प्रतिनिधि सभा बैठकको तयारीलाई तीव्र पारेको छ । बुधबार बैठकमा सहभागी हुने सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ । बिहीबार पनि स्वाब संकलन गरिने छ ।
तस्बिरहरू : सुनिल प्रधान
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com