बाह्रखरी फोटो
सौराहा । चितवनको सौराहा पर्यटकीय गन्तव्यका निम्ति चर्चित छ । विश्वका विभिन्न मुलुक र दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।
यहाँको जलाशयमा डुंगा सयर, हात्ती/जीप सफारी, जंगली जनावरको अवलोकन पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको छ ।
बिहीबार बिहान देखिएको सौराहाका केही दृश्य हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १०:३९
प्रतिक्रिया दिनुहोस्