site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
तोकिएकोभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारमा सरकाले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयले महामारीको समयमा केही अस्पतालहरूले असहयोग गर्ने र बिरामीलाई अनावश्यक दुख दिने, समस्या बढाउनेजस्ता कार्य गरेको गुनासो आएको र त्यसमा गम्भीर ध्यानकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

कुनै अस्पतालमा यस्ता गतिविधी भएको पाइएमा स्थानीय प्रशासन तथा मन्त्रालयको हटलाइन नम्बरमा फोन गरी उजुरी गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro