फोटो फिचर
काठाडौँ । कोरोनाको दोस्रो लहरले मुलक पुनः आक्रान्त बनिरहेको छ । पहिलो लहरको चपेटामा परेर तंग्रिन लागेको देश दोस्रो लहर सुरु भएसँगै पुनः आक्रान्त बनिरहेको छ । देशभर दिनहुँ संक्रमित र मृतकको संख्या बढ्दाे छ । अस्पतालहरूमा स्वास्थ्यकर्मीसँगै बेडको अभाव हुन थालेको छ । विज्ञहररूले पहिलो लहरको कोरोनाभन्दा अहिलेको कोरोनालाई बढी घातक भनिरहेका छन् ।
बाह्रखरीका फोटो पत्रकार सुनिल प्रधानले कोरोनाको दोस्रो कहरले पारेको प्रभावलाई तस्बिरमा कैद गरेका छन् ।
काठमाडौंका केही अस्पताल र पशुपतिमा अार्यघाटमा देखिएका दृष्यहरू :
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ १९:२२
प्रतिक्रिया दिनुहोस्