site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पक्राउ परेका पत्रकारलाई विनासर्त तत्काल रिहाइ गर्न महासंघको माग
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौँ । नेपाल पत्रकार महासंघले अइतबार पक्राउ परेका दुई जना पत्रकारलाई रिहा गर्न माग गरेको छ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र   महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको थियो । सो घटनाप्रति नेपाल पत्रकार महासंघले अफ्नाे गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । 

पाटन उच्च अदालतले गत शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि दिएको आदेशको उल्लंघन गर्दै पत्रकार पक्राउ गर्नु  संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

“समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ,” महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu