नेपाल राष्ट्र बैंक
काठमाडौं । ललितपुरको खोकनाका किसानहरु अहिले तोरी बारीमा व्यस्त छन् । गोडमेल गर्नमा किसानहरु व्यस्त रहेका हुन् । पहिले तोरी खेतीको समयमा तोरीले ढकमक्क हुन गर्थ्यो तर यस वर्ष पानी नपरेकाले धेरैले तोरी खेती गरेका छैनन् ।
ललितपुरको खोकना तोरीको तेलका कारण पनि प्रसिद्ध छ । तस्बिरमा हेरौं खोकनाको तोरीबारी :
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ ०६:२२
प्रतिक्रिया दिनुहोस्