विशेष
काठमाडौं । सर्वोच्च अदालतको निर्णय स्वागत काठमाडौंको शान्तिवाटिकामा दीपप्रज्वलन गरिएको छ । सर्वसाधारण, विभिन्न दल, संघ-संगठनहरुले संसद् पुन:स्थापनाको खुसी मनाएका हुन् ।
प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले (आज) सोमबार उक्त निर्णयलाई उल्टाएको हो ।
हेरौं थप तस्बिर :
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ २०:०८
प्रतिक्रिया दिनुहोस्