site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
संसद् पुन:स्थापनासँगै शान्तिवाटिकामा खुसियाली (तस्बिरसहित)

काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् पुनःस्थापना गरेकोसँगै सर्वत्र खुसीयाली छाएको छ । सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्ने फैसलासँगै काठमाडौंको शान्तिवाटिकामा युवाहरुले खुसियाली मनाएका छन् । 
हेरौं थप तस्बिर :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्