खेल
काठमाडौं । हरि चौहानको अर्धशतको मद्दतमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली एपीएफलाई चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधिका लागि २१२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१२ रनको लक्ष्य दिएको हो ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७ १३:३३
प्रतिक्रिया दिनुहोस्