अर्थ व्यवसाय
काठमाडौं । पठाओसँग आबद्ध चालकहरुसँग बढी कमिसन लिएको भन्दै आज प्रदर्शन गरिएको छ । उनीहरुले आफूले दु:ख गरेर कमाएको पैसामा बढी कमिसन लिएको र बिनाकारण जरिवाना गरेको भन्दै आन्दोलित भएका हुन् ।
यसै क्रममा पठाओका चालकहरुले आज काठमाडौंको बानेश्वरमा रहेको पठाओको कार्यालयमा पुगेर प्रदर्शनसमेत गरेका छन् । हेरौं बाह्रखरीका फोटो पत्रकार सुनील प्रधानले खिचेका थप तस्बिर :
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७ १६:३७
प्रतिक्रिया दिनुहोस्