काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com