काठमाडौं । दिउँसो १ बजे बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफल रहेको बताइएको छ ।